एनआरएनए केन्द्रीय समिति बैठक अप्रील ३० मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक यहि अप्रील महिनाको अन्तिम साता बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४ औं बैठक अप्रील ३० तारिख, शनिवार भर्रचुल मार्फत बस्न लागेको हो । संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ । … Continue reading एनआरएनए केन्द्रीय समिति बैठक अप्रील ३० मा